logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

स्नातक प्रथम वर्षको नतिजा प्रकाशित, यसरी हेर्नुस ततिज


  • राजनीति
  • मंगलबार, चैत्र १९ २०७५

त्रिभुवन विश्वबिद्यालयले स्नातक प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ । त्रिविले ४ बर्षे बिएस्सी प्रथम वर्षको नतिजा आज सार्बजनिक गरेको हो ।

भाद्र महिनामा संचालित उक्त परीक्षामा कुल १३ हजार ३ सय ४७ बिद्यार्थी सम्मेलित भएकोमा जम्मा २८०८ बिद्यार्थी उत्तीर्ण भएका छन् ।

नतिजा मोबाइल एसएमएसबाट हेर्न सकिन्छ । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BSC र आफ्नो सिम्बोल नम्बर लेखेर ३३६२४ मा पठाउनुहोला ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार