logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राष्ट्रपति भण्डरी चीन जादैँ यस्तो छ कारण…


  • राजनिती न्युज डेस्क
  • बुधबार, चैत्र २० २०७५

पोखरा-राष्ट्रपति विद्यादेवी भण्डारी अप्रिल २६ र २७ मा हुने बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को दोस्रो अन्तर्राष्टिय शिखर सम्मेलनमा सहभागी हुन चीन जान लाग्नु भएकाे छ ।

राष्ट्रपति भण्डारीको चीन भ्रमणका लागि दुबै देशमा तयारी बैठक भइरहेको छ ।
संघीय गणतान्त्रिक नेपालको राष्ट्रनायकको पहिलो भ्रमणको रुपमा राष्ट्रपति भण्डारीको भ्रमणलाई चिनिया अधिकारीहरुले लिएका छन् ।

यसपटक भने कम्युनिष्ट पार्टीको दुई तिहाई सरकारको राष्ट्रप्रमुख विद्यादेवी भण्डारीको चीनभ्रमणलाई निक्कै चासोका साथ हेरिएको छ । राष्ट्रपति भण्डारीलाई बेइजिङमा स्वागत गरेपछि चिनियाँ समकक्षी सी चिनफिङले नेपाल भ्रमण गर्ने सम्भावना बलियो रहेको राजनीति विश्लेषकहरुको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार