विर्तामोड– पूर्व राजा ज्ञानेन्द्र शाह अहिले पूर्वका पहाड तथा तराईका विभिन्न जिल्लाहरुको दौडाहा मन्दिरहरुमा पूजा तथा विभिन्न साँस्कृतिक स्थलहरुको अवलोकनमा व्यस्त देखिन्छन्।पूर्व राजाले झापाको दमकलाई मुकाम बनाएर धनुषा, सर्लाही, सप्तरी, उदयपुर, पाँचथर, इलाम लगायत जिल्लाहरुको भ्रमण गरिसकेका छन्।भ्रमणका बेला उनलाई भेट्न आउने मानिसहरुको सेल्फी खिच्ने रहर उनले मेटाइदिएका छन्।तस्बिर :उमाकान्त