logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखरा हेम्जा तुल्सीघाटमा जिप दुर्घटना हुँदा ३ जना घाइते


  • राजनीति
  • सोमबार, चैत्र २५ २०७५

पोखरा-सोमबार बिहान पोखरा महानरपालिका २५ हेम्जा तुल्सीघाटमा जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

पोखरा तर्फ घाचोकबाट आउँदै गरेको ग १ ज ५१५८ नम्बरको जिप दुर्घटना हुँदा चालक सहित जिपमा सवार ३ जना घाइते भएको ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता डिएसपी गोबिन्द पुरीले जानकारी दिए ।

दुर्घटनामा परि घाइते भएकाहरुको फिस्टेल हस्पिटल पोखरामा उपचार भइरहेको पुरीले बताए। दुध बोक्ने जिप आँफै अनियन्त्रीत हुँदा सडक देखी ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार