logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेपालमा पनी पव्जी प्रतिबन्ध ! भिपिएन को माध्यमबाट खेल्छौ – युवा


  • राजनीति
  • बिहिबार, चैत्र २८ २०७५

पोखरा’- नेपालमा पनि पब्जी’ खेल प्रतिबन्ध भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्रधाकिरणले पब्जी खेल प्रतिबन्ध गर्न लगाएको हो ।

प्रहरीको आग्रहमा प्राधिकरणले आजैबाट इन्टरनेट सेवा प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न‍ निर्देशन दिएको छ ।

यद्यपि पब्जी प्रतिबन्ध लगाए पनि विभिन्न माध्यमबाट भने पब्जी विभिन्न माध्यमबाट भने डाउनलोड गर्ने र खेल्ने गरेको पाईन्छ। नेपाल सरकारले केही समय अगाडी अश्चील साइट बन्द गरेको थियो। तर VPN जस्ता साइटको माध्यमबाट हेर्ने गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार