राजनीति
पोखरा- गत फागुन ४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘कान्छी’ को पुरा चलचित्र आज युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रआज शुक्रवार बुढा सुब्बाले सार्वजनिक गरेको हो ।
‘कान्छी’ लाई निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । नायिका श्वेता खड्का र नायक दयाहाङ राई चलचित्रका प्रमुख कलाकार हुन् ।चलचित्रमा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।
चलचित्र श्वेता आफैंले निर्माण गरेकी हुन् । उनलाई शैलेश खड्का र रविन खड्काले निर्माणमा सहयोग गरेका छन्।