logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गोरखामा वेवारिसे अवस्थामा जवजात शिशुको शव फेला


  • राजनीति
  • मंगलबार, बैशाख ३ २०७६

गोरखा- गोरखामा वेवारिसे अवस्थामा एक जवजात शिशुको शव फेला परेको छ। गोर्खाको गण्डकी गाउँपालिका–१ मकैँसिङको कुडलेमा एक नवजात शिशुको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय गोरखाले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

नेकपाकी गोरखा जिल्ला सदस्य अञ्जु कुमाल पक्राउ

गाेरखा – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाकी गोरखा जिल्ला सदस्य अञ्जु कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उहाँलाई गोरखा नगरपालिका-८, आयुर्वेद चोक नजिकैबाट पक्राउ गरेको हो । उहाँको साथबाट पार्टीका केही दस्तावेज र किताब बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताउनुभयो । कुमाल त्यस पार्टी निकट अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार