logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आज बैशाख ५ को राशीफल यस्तो छ हेर्नुहोस


  • ज्योपं. सरोज घिमिरे
  • बिहिबार, बैशाख ५ २०७६

श्री शाके १९४१ बि.स. २०७६ साल बैशाख ५ गते बिहिबार इश्वी सन् २०१९ अप्रिल १८ तारीख चैत्र शुक्ल पक्ष चतुर्दशी तिथी हस्ता नक्षत्र व्याघात योग गर करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा राक्षस योग सुर्य उत्तरायण वसन्त ऋतु भ.पु. भैरव(भद्रकाली यात्रा, विश्वसम्पदा दिवस

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

स्वास्थ क्षेत्रमा सामान्य खरावि उत्पन्न हुन सक्नेछ । सामान्य खर्चको सम्भाबना रहनेछ । नजिकका मित्रजन हरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनसक्नेछ । प्रतिश्पर्दा जन्य कार्यमा बिषेश सजग रहनु उत्तम रहनेछ । यात्रा मनोरञ्जन पूर्ण ब्यतित रहला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, ब

मानसिक चन्चलताका कारण कार्य क्षेत्र परीर्वतनको योग रहेकोछ । आर्य आर्जनका बिभिन्न श्रोत हरु फेला पर्नेछन । सामाजिक कार्यका क्षेत्रमा अधिबढ्ने उत्तम समय रहेकोछ । बिद्यार्थि वर्गहरुका निम्ती समय उत्तम रहेकोछ । आफुभन्दा सानाको स्वास्थमा समस्या आउन सक्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

ब्यापार ब्यवसायका क्षेत्रमा जिबन साथीको अग्रसरता उत्तम रहनेछ । प्रिय खवरले मन प्रशन्न रहला । पारीवारिक मनोरञ्जनमा समय ब्यतित रहनेछ । कार्य क्षेत्रमा लगाईएको श्रमको कदर हुनाले मन हर्शित रहला । आम्दानि मध्यम रहनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । बल तथा पराक्रममा बृद्यिहुनेछ । ईष्टमित्रतथा दाजु भाईको साथ सहयोगमा कमिमहसुस रहनेछ । पारीवारिक झोर झमेलाले सताउन सक्नेछ । सामान्य मानसिक तनाबको सामना गनु पर्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कला कौशल तथा साहित्य क्षेत्रमा समय ब्यतित रहनेछ । बाणीमा मधुरता छाउनाले शुभ चिन्तकहरुको साथ सहयोगमा बृद्यिहुनेछ । खानपानका कारण स्वास्थमा सामान्य कठिनाई उत्पन्न हुन सक्नेछ । टाढाँको यात्रामा सजग रहनु होला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । स्थीर सम्पतिमा गरिएको लगानी लाभदायक हुनेछ । अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछन । चिसोबाट सजग रहनुहोला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । स्थीर सम्पति बेच बिखनले गर्दा स्थान परिवर्तनको सम्भावना रहेको छ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पु¥याउनुहोला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताका् खर्च हुनेछ । प्रयत्न गर्नाले दिर्धकालिन कार्यहरु बन्नेछन । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्दीहरु कमजोर रहलान् ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । मात्रृ पक्षको सहयाृगद्वारा गरिएका कार्यहरु सफल हुनेछ । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । चातुर्यता धुर्ततामा परिणत हुनाले अपजसको सामना गर्नुपर्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

धार्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । पारिवारिक भावना अनुरुप क्रोधमा नियन्त्रण राख्नुहोला । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोले सजग भइ यात्रा गर्नुहोला । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

गैर बिश्वसनिय कुराको पछि लाग्नाले कार्यमा झमेला उत्पन्न हुनेछ । मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउनेछ । मित्रजन तथा बिश्वासि व्यक्तीद्वारा धोका हुनसक्छ सचेत रहनुहोला अरुको बिश्वास नगर्नु बेश हुनेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अरुद्वारा सम्पादीत कार्यबाट यथेष्ट फाइदा लिन सकिनेछ । बाक चातुर्यताको कारण नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । प्रतीष्ठीत व्यक्तीसगको संगतले व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार