logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

पोखरा लेखनाथको गाउँमा भेटिईन्- मेलिना राईको दुरुस्तै आवाज भएकी सुस्मिता (भिडियो सहित)


  • राजनीति
  • शुक्रबार, बैशाख ६ २०७६

पोखरा- सामाजिक सन्जालमा जादुमयी आवाज भएका तर मौका नपाएका प्रतिभाहरु भाईरल हुने गरेका छन् । त्यसको ठुलो उदाहरण हुन्, अशोक दर्जी । भाईरल भएका धेरै केहि समयमै पलायन हुन्छन् भने केहिले उचित अवसर पारेर आफ्नो जीवनस्तर पनि उकासेका छन् ।

यसैबिच पोखरामा एक चेली भेटिएकी छिन्, जस्को आवाज निकै नै राम्रो छ । मेलिना राईसँग मिल्ने सुस्मिताको आवाज सुन्ने सबै लठ्ठ पर्ने गरेका छन् । पोखरा लेखनाथ पचभैयामा गएर कलाकार तथा सँचारर्मी शिशिर भण्डारीले सुस्मिताको भिडियो खिचेका छन् ।

हेर्नुहोस भिडियो…।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार