logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पुर्ण सन्तुष्ट पार्न कति मिनेट…..(हेर्नुस डाक्टरको सल्हा)


  • राजनीति
  • मंगलबार, बैशाख १० २०७६

यौ’न हाम्रो समाजमा लाजको कुरा भएकाले अझै खुलेर कुरा गर्ने गरिँदैन । चिकित्सकसँग पनि लाज मानेर मनमा लागेका सबै कुरा खोल्ने कोही चाहदैनन् । तर, यही विषयलाई लिएर मनमा अनेक भ्रम पाल्नेहरु जताततै भेटिन्छन् । यौ’नसम्बन्धि धेरैको दिमागमा रहने गरेका केही प्रश्न र तिनीहरुको उत्तर यस प्रकार छ :

ह’स्तमैथुन गर्दा फाइदा कि बेफाइदा ?

नेपालीहरूमा रहेको ह’स्तमैथुनसम्बन्धी भ्रमले चिकित्सकहरूको पनि टाउको खाइसक्यो। यौ’न चाहना मेटाउने यो सुरक्षित उपायलाई भ्रमको भुमरीमा पारिएको छ। ह’स्तमैथुन नगरी पनि बस्न नसक्ने, गर्दा पनि के के न बिराएँ भनी चिन्ता गर्नेको ठूलो जमात छ। म ह’स्तमैथुन गर्छु, मेरो टाउको दुख्यो, घुँडा दुख्यो भन्दै आउनेहरू पनि प्रशस्तै छन्।

पूर्वीय दर्शनमा वी’र्यको तुलना रगतसँग गरिन्छ। १०० थोपा रगत बराबर १ थोपा वी’र्य हुन्छ भन्ने मान्यता छ। यसले गर्दा पनि ह’स्तमैथुन गर्नेहरूले आफूलाई कमजोर भएको ठान्छन्। यौ’न चाहना पूरा गर्न गरिने ह’स्तमैथुनले जो कोहीलाई पनि स्वस्थ र फूर्तिलो बनाउँछ। पछिल्लो समयमा चिकित्सकहरूले ‘धात सिन्ड्रोम’ भन्दै ह’स्तमैथुन गर्न हौसाइरहेका छन्। बढ्दो एचआइभी संक्रमण, यौ’न रोग, ब’लात्कार घटाउन युवाहरूलाई ह’स्तमैथुन गर्न प्ररित गरिएको छ। चिकित्सका अनुसार वी’र्य स्खलन हुँदा कमजोर हुन्छु भन्नु थुक्दा मुख सुक्यो भन्नुजस्तै हो। पिच्च–पिच्च थुकिरहे पनि मुख सुख्खा हुने गरि कहिल्यै सुक्दैन। वी’र्य स्खलन भएर सकिने चिज पनि होइन। अण्डकोष स्वस्थ रहुन्जेल यसको निर्माण प्रक्रिया एकदम तीव्र गतिमा हुन्छ। एक अध्ययन अनुसार ९५ प्रतिशत पुरुषले ह’स्तमैथुन गरेकै हुन्छन्। ह’स्तमैथुनले विवाहपछि यौ’नजीवनलाई कुनै असर गर्दैन।

लिं’गको आकार कत्रो हुनुपर्छ ?

लिं’गको आकारलाई लिएर तड्पिनेहरू कम छैनन्। पो’र्न फिल्म हेर्नेहरू फिल्मको क्यारेक्टरको जत्रै लिं’ग भइदियोस् भन्ने कल्पना गर्छन्। लिं¥गको साइजले पार्टनरलाई सन्तुष्टि दिने सन्दर्भमा असर गर्छ भनी सोच्नु सर्वथा गलत हो। यौ’न सम्पर्कलाई आनन्ददायी बनाउन लिं’गको साइजको कुनै भूमिका हुँदैन। पार्टनर, परिवेश, फोरप्लेलगायत पक्षमा ध्यान दिन सके यौ’न पार्टनरलाई पूर्ण सन्तुष्टि दिन सकिन्छ। पार्टनरलाई च’रर्मोत्कर्षमा पुर्‍याउन ग्ल्यान्स ९ छालाले ढाकेको लिं’गको माथिल्लो भाग नै पर्याप्त हुन्छ। डा। विनय वैद्यका अनुसार उत्तेजनामा आएको बेला तीन इन्च लम्बाइ हुने लिं’ग भएकाहरू सेक्समा शतप्रतिशत समर्थ हुन्छन्। लिं’ग सानो हुँदा आनन्द आउँदैन भन्नु सानो जिब्रोले खानाको स्वाद थाहा पाउँदैन भन्नुजस्तै हो । लिं’गको साइजलाई लिएर अनावश्यक चिन्ता गर्नु व्यर्थ छ।

स्त’नको आकारले यौ’न स’न्तुष्टिमा कति फरक ?

महिला र पुरुष दुवैमा यससम्बन्धी विभिन्न भ्रम छन्। स्त’न सानो भएकी महिला ‘श्रीमान् या पार्टनरलाई सन्तुष्ट बनाउन सक्दिनँ’ भनेर सोचिरहेकी हुन्छिन् भने पुरुष पनि स्तन नै यति सानो भएकीले के आनन्द देली भनेर सोचिरहेको हुन्छ। यी दुवै गलत सोचाइ हुन्। स्तन भनेको कस्मेटिक अंगमात्र हो। यसले महिलालाई सुन्दर देखाउन मद्दत गरे पनि से’क्समा यसको साइजले कुनै अर्थ राख्दैन। महिलालाई यौ’न उत्तेजनामा ल्याउन निप्पलको टुप्पो नै काफी हुन्छ। बाँकी भनेको फ्याट र दूध उत्पादन गर्ने ग्रन्थीहरूको डल्लो मात्र हो।

महिला साथीलाई सन्तुष्ट पार्न कति समयसम्म यौ’नसम्बन्ध हुनुपर्ने ?

से’क्स अवधि यति नै हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन। तर, धेरै मानिस अहिले पनि शीघ्र पतन तथा ढिला पतनको विषयमा सोचेर दिन बिताइरहेका हुन्छन्। साथीहरूको बीचमा कुरा हुँदा मेरो त यार कहिले काहीँ एक घण्टासम्म पनि जान्छ भन्दै गफ चुट्ने अनि पो’र्न फिल्ममा देखाइएको जस्तै लामो समयसम्म यौ’न सम्पर्क गर्न खोज्नेहरू थुप्रै छन्। तर, अवधिलाई लिएर अनावश्यक चिन्ता गर्नु व्यर्थ छ। आफ्नो यौ’न पार्टनरसँग राम्रोसँग फोर प्ले गरिएको छ, उनलाई राम्रोसँग उत्तेजनामा ल्याइएको छ भने एक देखि तीन मिनेटसम्म इन्टरकोर्स गर्दा पर्याप्त हुन्छ। तर, पार्टनर देख्नेबित्तिकै बाघले शिकार झम्टेको जस्तै गरी झम्टिने हो भने दुवैको से’क्स लाइफ बिग्रन्छ। केटीहरू ढिलो उत्तेजनामा आउने र ढिलै शान्त हुने भएकाले उनीहरूमा उत्तेजना केही समय स्थीर रहन्छ। त्यसैले फोर प्लेमा जति बढी केटीलाई उत्ते’जनामा ल्याउन सक्यो, यौ’न सम्’पर्कका बेला त्यति नै बढी आन्नद प्राप्त गर्न सकिन्छ।

के दुब्लो मान्छेलाई बढी से’क्स चाहिन्छ ?

दुब्लोलाई से’क्स बढी चाहिने र मोटोलाई कम चाहिने भन्ने भ्रम पनि छ। तर, यसमा कुनै सत्यता छैन। चिकित्सकका अनुसार स्वस्थ मानिस मोटो या दुब्लो जे भए पनि, उसले से’क्सको भरपूर आन्नद लिन सक्छ। कसैलाई स्लिम केटीहरू से’क्सी लाग्छन् भने कसैलाई मोटा। यो व्यक्तिपिच्छे फरक पर्ने कुरा हो। त्यसैले मोटा जति सबै से’क्स नै नगरी बस्छन् भन्ने होइन। बाटोघाटोमा मोटो मानिस देख्नेबित्तिकै यसले कसरी से’क्स गर्ला भनेर हाँसो गर्नेहरू ठूलो भ्रमको शिकार भएका हुन्छन्। पुरुषलाई भन्दा महिलालाई बढी से’क्स चाहिन्छ भन्ने पनि गरिन्छ। तर वास्तविकता त्यस्तो होइन। हरेक व्यक्तिको यौ’न चाहनाको मात्रा फरक–फरक हुन्छ। महिलालाई बढी र पुरुषलाई कम भन्ने कुरा आउँदैन। तर, सुगर, ब्लडप्रेसर या डिप्रेसनजस्ता रोग भएकाहरूलाई से’क्स चाहना कम हुन्छ।

महिनावारीमा से’क्स गर्नु हुन्छ कि हुँदैन ?

महिनावारी भएको बेला से’क्स हाम्रो समाजमा वर्जित छ। रज’स्वला भएकी महिलालाई छुनै हुँदैन भन्ने मान्यता अहिले पनि प्रबल छ। तर, यस्तो बेलामा यौ’न सम्पर्क गर्नुहुँदैन भन्ने केही छैन। चिकित्सकका अनुसार रजस्वला भएको बेला महिलामा यौ’न चाहना झन् बढेको हुन्छ। यस्तो बेलामा यौ’न सम्पर्क गर्दा महिलाले बढी चरमसुख पाउन सक्छिन्। यो’नीबाट धेरै नै रग’त बगेको छ र र’गत देख्दा घि’न मान्नेहरूले यौ’न सम्पर्क गर्न सक्दैनन्। ‘मनमा अलिकति पनि शंका उब्जिएका बेला यौ’न सम्पर्क गर्दा रमाइलो नहुने भएकाले मनबाट सबै शंका हटेको खण्डमा यस्तो अवस्थामा ढुक्कसँग यौ’न सम्पर्क गर्दा हुन्छ । लिं’गमा कुनै संक्रमण छ भने चाहिँ क’न्डम प्रयोग गरेर यौ’न सम्पर्क गर्नु राम्रो हो।

रक्सीले से’क्सको अवधि बढाउँछ ?

मदिराको मातमा से’क्स गर्दा दिव्य आनन्द प्राप्त हुन्छ भन्ने अन्धविश्वास भएका धेरै छन्। यो सरासर गलत हो। ठिक्क पिएको अवस्थामा कसैको मनको संकोच हटाउन रक्सी सफल भए पनि यसले से|क्सलाई गतिलो या भव्य बनाउँछ भन्ने होइन। रक्सी खाएपछिको से’क्सका तीनटा चरण हुन्छन्। डा। बद्री गौतमका अनुसार ठिक्क र’क्सी खाएको अवस्थामा यसले संकोच हटाएर यौ’न सम्पर्कका लागि तयार पार्न मद्दत गर्छ। तर स्ख’लनको अवधि बढाउने चाहिँ होइन। रक्सी खाएपछि लिं’गको संवेदनशीलता हराउँछ र यो’नीभित्र लिंग प्रवेश गराउँदा धार फर्केको भुत्ते खु’कुरी मासु थुंगेजस्तै हुन्छ।

ग’र्भधारणपछि से’क्स गर्दा के हुन्छ ?

ग’र्भधारणपछि महिलाले से’क्स गर्नुहुँदैन भन्ने भ्रम व्याप्त छ। तर, चिकित्सकका अनुसार यस बेला महिलाले बिना कुनै संकोच से’क्स गरे हुन्छ। गर्भ’वती महिलाले से’क्स गर्दा कुनै ग’र्भको बच्चा र उनको स्वास्थ्यमा कुनै असर पर्दैन। बरु, नियमित से’क्सले उनलाई बच्चा पाउन सजिलो हुनसक्छ। पेटमा दबाब पर्ने गरी भने से’क्स गर्नुहुँदैन। यौ’नासन परिवर्तन गर्नुपर्छ। पुरुष माथि महिला तल हुने आसनभन्दा छड्के या पछाडिबाट से’क्स गर्ने आसन उपयुक्त हुन्छ।

बच्चा पाएपछि यो’नी खुकुलो हुन्छ ?

बच्चा पाएपछि यो’नी खुकुलो हुन्छ र से’क्स गर्दा मज्जा आउँदैन भन्ने भ्रम रहेका पनि थुप्रै हुन्छन्। बच्चा पाएपछि केही समयका लागि यो’नीद्वार खुकुलो भए पनि यो बिस्तारै पुरानै साइजमा आउँछ। डेलिभरी हुँदा यो’नी च्यातिएमा त्यसलाई सिलाउने पनि गरिन्छ। यो’नीको तन्तुहरूको प्रकृति नै लिं’गको साइजअनुसार एडजस्ट हुने खालको हुन्छ। यो लिं’गको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार