logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

डडेल्धुरा बस दुर्घटना ५ जनाकाे मृत्युु २० भन्दा बढी घाइते


  • राजनीति
  • बुधबार, बैशाख ११ २०७६

एकाबिहानै सुदुरपश्चिम काे डडेलधुरा मा दुखत घटना घटेकाे छ।डडेल्धुरामा बुधबार बिहान बस दुर्घटना भएको छ ।

धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खस्दा सातजनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन् ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पुगिसकेको र उद्धार कार्य सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार