राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतूत्वकाे नेकपा भातृ संगठन अखिल क्रान्तिकारीकि कास्किकी उपाध्यक्ष आस्था नेपाली १७ पछि रिहा भएकि छन । करिब १७ दिनकाे हिरासत वसाई पछी आज रिहा भएकी हुन ।
नेपालीलाइ गत चैत्र २४ गते विहानै प्रहरीले घरमै वसिराखेको अवस्थामा गिरफतार गरेकाे थियाे । विद्यार्थी नेतृ आस्थालाई राज्यद्रोहको मुद्धा लगायर गिरफ्तार गरिएको थियो ।
आज १८ दिन पछी उनलाई उनलाई अदालतले साधारण तारेखमा रिहा गरेको छ ।
उपाध्यक्ष आस्था नेपालीलाइ प्रहरीले १७ दिन पहिला बेलुका प्रकाउ गरेका थिए ।