logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बैसाख १४ गतेकाे राशिफल, कुन राशिका लागि कति शुभ ?


  • ज्योपं. सरोज घिमिरे
  • शनिबार, बैशाख १४ २०७६

आज १९४१ बि.स. २०७६ साल बैशाख १४ गते शनिबार इश्वी सन् २०१९ अप्रिल २७ तारीख वैशाख कृष्ण पक्ष अष्टमी तिथी श्रवण नक्षत्र शुभ योग कौलव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा स्थिर योग सुर्य उत्तरायण वसन्त ऋतु गोरखकाली पूजा ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । गरीरहेको कार्यमा सामान्य झमेलाको सामना गर्नु पर्नेछ । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोछ । परिवारका सदस्य हरु सगँ मनमुटाको योग रहेकोछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

गरीरहेको कार्यका कारण सामान्य तनावमा फस्न सक्ने योग रहेकोछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मनोरञ्जन पुर्ण यात्रा रहेता पनि अनावश्यक खर्चका कारण सामान्य तनाब उत्पन्न हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

वाणीका कारण आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तनाब सृर्जितहुनेछ । स्वास्थका क्षेत्रमा सामान्य खर्चको योग रहेकोछ । कार्य सम्पादन गर्नु अघी अरुलाई जानकारी नर्गनुनै उत्तम रहनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पारीवारिक साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । मनोररञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहने समय रहेकोछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रतिश्पर्दा जन्य कार्यमा बिशेष साबधानी अपनाउनु पर्नेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य क्षेत्रमा बिषेश सजग रहनु पर्नेछ । परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस रहनेछ । अनावश्यक खर्चको सामना गर्नु पर्ला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । बिशिष्ठ ब्यत्तिहरुको साथ सहयोगमा आम्दानिका बिभिन्न श्रोतहरु फेलापर्नेछन । अधुराकार्य सम्पादित गर्न समय उत्तम रहेकोछ । मित्रजनहरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

परीवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अप्रीय खवरको श्रबणले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । सामान्य कार्यका निम्ती अधिक श्रम र समय खर्चनु पर्ने समय रहेकोछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

बल तथा पराक्रममा बृद्धिहुनाले जटिल कार्यहरु सम्पादित रहनेछन । पुराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित रहनेछ । यात्राकारक दिन रहनेकोछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । सामान्य चोटपटको सामना गर्नु पर्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरु बाट धोकाहुन सक्नेछ । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोछ । खानपानमा बिषेश साबधानी अपनाउनु होला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

शारीरिक आलस्यताका कारण कार्य क्षेत्रमा बिषेश ढिलाईको सामना गर्नु पर्नेछ । ब्यापार ब्यवसायमा समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मनोरञ्जनका साधनको क्षेत्रमा सामान्य खर्च हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

यात्राका क्रममा सामान्य झन्झट ब्यर्होनु पर्नेछ । अनावश्यक खर्चका कारण तात्कालिक आर्थिक अभावको सामना गर्नुपर्नेछ । नजिकका मित्रजनहरु बिचको सम्बन्धमा सामान्य तनाब देखा पर्नेछ । प्रतिपक्षीहरु भने कमजोर रहनेछन ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

कला कौशल तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका मनग्य श्रोतहरु फेला पर्नेछन । बिद्यार्थी वर्गहरुका निम्ती समय उत्तम रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा जटिल कार्य हरु सम्पादीत रहनेछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार