राजनीति
पोखरा- पोखरा महानगर पालिका लेखनाथमा रहेको दिपाङ्ग तालमा माछा मार्ने क्रममा एकजना युवकको तालमा डुबेर मृत्युु भएको छ।
दिपाङ्ग तालमा माछा मार्ने क्रममा तनहुँ जिल्ला घर भई हाल पाेखरा ३० शिशुवा बस्दै आएका बर्ष १७ का समीर गुरूङकाे मिति २०७६०११३गते बेलुका ६:३० बजे तालमा डुबेर मृत्यु भएकाे हो।
पोखराको नयाँ नक्सा यसरी हेर्नुस अव
पोखरा महानगरपालिकाले आफ्णा मातहत पर्ने क्षेत्रको नयाँ नक्सा सार्वजनिक गरेको छ।बिहीबार पोखरा महानगरपालिकाका सबै वडा समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको हो।
पोखरामा भएका अस्पताल, होटल, विद्यालयलगायत बिविध जानकारीहरु नयाँ नक्सामा समेटिएका छन्। अमेरिकी सहयोग तथा महानगर र काठमाण्डौं लिभिङ ल्याब्सको सहकार्य नक्सा तयार पारेको हो। नक्सामा भएका सबै विषयहरुलाई ‘पोखरा एक्सप्लोर एम्सबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ।
पोखरा एक्सप्लोर एप्स एन्ड्रोइड एप्लिकेसन प्रयोग भएका मोवाइलबाट हेर्न सकिने छ।