logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

ब्रेकिङ न्युज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मोबाइल प्रहार हेर्नुस भिडियो


  • राजनीति
  • शनिबार, बैशाख १४ २०७६

पोखरा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मोबाइल प्रहार भएको छ । बन्दूक राख्न पाउने समर्थकको र्यालीमा ट्रम्पलाई निशाना बनाएर एक ब्यक्तिले मोबाइल प्रहार गरेको हो ।

मोबाइल ट्रम्पभन्दा टाढा गएर खसेको थियो । यो कार्यक्रम नेशनल राइफल एसोसिएसन (एनआरए) ले आयोजना गरेको थियो ।प्रहरीले उक्त युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । यो घटनापछि ट्रम्पले बाराक ओबामाको पालामा भएको हतियार ब्यापार सन्धी खारेज गर्ने घोषणा गरे ।

र्यालीमा ट्रम्पले आम मानिसले हतियार राख्ने हक भएको कानुनको समर्थन पनि गरे । (एजेन्सीको सहयोगमा)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार