logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सामुदायिक वनमा पासोमा यसरी पर्यो चितुवा उद्दार टोली जादैँ


  • राजनीति
  • आइतबार, बैशाख १५ २०७६

कैलाली- एक चितुवा कैलालीको घोडाघोडी नगरपालिका-३ छाडा सामुदायिक वनमा पासोमा परेको छ।

आइतबार पासोमा परेको अनुमान गरिएको चितुवाको अझैसम्म उद्धार भने भएको छैन।चितुवा पासोमा परेको देखेपछि स्थानीयले संरक्षणकर्मीलाई खबर गरेका थिए।

संरक्षणकर्मीहरु चितुवा रहेको स्थानमा पुगे पनि प्राविधिक टोली नहुँदा चितुवाको उद्धार हुन नसकेको बताएका छन। चितुवा सामान्य घाइते रहेको समेत बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार