logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

श्रीमति सङ्गको फोटो सार्वजनिक गर्दै गगनले यसो भने


  • राजनीति
  • आइतबार, बैशाख १५ २०७६

नेपाली काङ्र्ग्रेसका चर्चित युवा गगन थापाले आफ्नो फेसबुकमा बिहेको ११ औ वर्ष पुरा भएको भन्दै सार्वजनिक गरेका छन। आफ्नी श्रीमति अन्जना केसी थापा र आफ्नो तस्विर राख्दै नेता थापाले सार्वजनिक गरेका छन।

 

खुलामंञ्च कब्जा गर्नेलाई कारबाही गर्नु पर्छ :गगन थापा

खुलामञ्चमा गैरकानुनी रूपमा व्यापारिक प्रयोजनका लागि निर्माण भएका संरचना हटाउने काम नेपाली कांग्रेसका नेता गगन थापाले सराहनीय भएको फेसबुक मार्फत बताएका छन् ।नेता थापाले अब खुल्ला स्थानमा संरचना बनाएर व्यापार गर्ने कार्यमा लागेका जोसुकै भए पनि कारबाही हुनुपर्ने बताए।

आइतबार बिहान फेसबुकमार्फत नेता थापाले खुलामञ्च कब्जाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । एक महिनाको अवधिमा खुलामञ्चमा ४० भन्दा बढी टहरा बनाएर पसल सञ्चालन गर्न जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका मालिक मनोज भेटवालले आठ करोड बढी उठाएका थिए ।

‘खुलामञ्चमा गैरकानुनी रूपमा व्यापारिक प्रयोजनका लागि निर्माण भएका संरचना हटाउने काम सह्रानीय छ । अब यस प्रकरणको सत्य तथ्य सार्वजनिक गरी खुल्ला स्थानमा संरचना बनाएर व्यापार गर्ने कार्यमा संलग्न जोसुकै भए पनि कारबाही गर्न महानगरपालिकाले अविलम्ब पहल गरोस्,’ नेता थापाले उल्लेख गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार