logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

रेष्टुरेन्टमा यसरी ठगिदैछन ग्राहक


  • पत्रपत्रिका
  • सोमबार, बैशाख १६ २०७६

रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेबान)ले १० प्रतिशत अतिरिक्त सेवाशुल्क (सर्भिस चार्ज) उपभोक्ता (ग्राहक) बाट असुली हुँदै आएकोमा अबदेखि सो शुल्क नलिने भन्दै विज्ञप्ति जारी गरे पनि व्यवहारमा भने लागू भएको छैन । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा रोशन कार्कीले लेखेका छन् ।

रेबानका जिम्मेवार पदाधिकारीकै संरक्षणमा सर्भिस चार्ज असुली हुँदै अएको छ । सो शुल्क खारेज गर्नुपूर्व सबै होटल तथा रेष्टुरेन्टमा १० प्रतिशत शुल्क असुली हुँदै आएकोमा आरेज गरेपछि भने कतै १० प्रतिशत त कतै २० प्रतिशतका दरमा शुल्क असुली हुँदै आएको प्रमाण प्राप्त भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार