logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रचण्डका पुर्व सुरक्षा गार्ड शक्ति गिरफ्तार ,विप्लव नेकपाका नेता भएको दावी


  • राजनीति
  • सोमबार, बैशाख १६ २०७६

तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डको सुरक्षा दलका सदस्य तथा जनमुक्ति सेना बिष्णु परियार शक्ति गिरफ्तार भएका छन । उनलाइ बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाबाट गिरफ्तार गतिएको प्रहरीले जनाएको छ । बिष्णु हाल  नेत्रविक्रम चन्द का क्षेत्रीय इन्चार्ज भएको स्रोतको दावी छ ।

बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए ।

चन्दा सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरिएको आरोप जिल्ला प्रशासन कार्यालय बर्दियाले लगाएको छ । उनि पुर्व जनमुक्ति सेना हुन उनि तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डको सुरक्षा दस्ताको सदस्य भएर लामो समय काम गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार