logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

प्रथम राष्ट्रपति डा यादवकी छोरीको विवाह हुदै, को हुन दुलहा ?


  • राजनीति
  • बुधबार, बैशाख १८ २०७६

पोखरा- नेपालका प्रथम राष्ट्रपति डा रामबरण यादवकी छोरी अनिता यादवको यही २३ गते विवाह हुने भएको छ ।यही वैशाख २३ गते लण्डनमा अध्ययन गरेकी यादवको विवाह रौतहटका इञ्जिनियर रमेश यादवसँग हुने भएको पारिवारिक स्रोतले जनाएको छ ।

फेसन डिजाइनर समेत रहेकी यादव समाजसेवामा सक्रिय रहेकी छिन् ।यादवको विवाह धनुषाको जनकपुरस्थित आफ्नै निवासबाट हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार