logo

सोमबार, साउन १८ २०८३

Monday 3rd August 2026

logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026
logo
  • गृहपेज
  • कुटनीति
    संसद
  • दल
    देशको राजनीतिन्याय
  • समाचार
    प्रमुख समाचारदेशप्रदेशस्थानियसमाजविदेश
  • बिशेष
    विचारअन्तरवार्ताफोटो फिचरब्लग
  • आर्थिक
  • खेलकुद
  • शिक्षा
  • अन्तरास्ट्रिय
  • भिडियो
  • ENGLISH
  • यो साता चर्चामा :
  • केपी ओली
  • प्रचण्ड
  • शेरबहादुर देउवा
  • नेकपा एमाले
  • नेपाली कांग्रेस
  • नेपाली काङ्ग्रेस
  • केपी शर्मा ओली
  • कुटनीति
    • संसद
      • सरकार
  • दल
    • देशको राजनीति
    • न्याय
  • समाचार
    • प्रमुख समाचार
    • देश
    • प्रदेश
    • स्थानिय
    • समाज
    • विदेश
  • बिशेष
    • विचार
    • अन्तरवार्ता
    • फोटो फिचर
    • ब्लग
  • आर्थिक
  • खेलकुद
  • शिक्षा
  • अन्तरास्ट्रिय
  • भिडियो

शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ उच्च सर्तकता अपनाउन माैसमबिदकाे अनुराेध


  • राजनीति
  • बिहिबार, बैशाख १९ २०७६

 

बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेकाले देशको हिमाली भू–भागमा भारी हिमपात तथा पूर्वी र मध्यका केही स्थानका हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज विज्ञप्ति जारी गर्दै बङ्गालको खाडीको दक्षिण पूर्वी भागमा बनेको शक्तिशाली चक्रवात, फानी, विस्तारै उत्तर–पश्चिम दिशातर्फ अगाडि बढेकाले यसको ठूलो प्रभाव नपरे पनि हिमाली भू–भागमा भारी हिमपात र पूर्वी तथा मध्यका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएकाले मौसमविद्ले सचेत रहन आग्रह गरेको छ ।

उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि नेपालको पूर्वी र मध्य हिमाली भू–भागमा भारी हिमपात तथा प्रि–मनशुन भएकाले पूर्वी र मध्यका स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • Tags :
  • माैसमहावाहुरी
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
  • १.

    दुर्गा प्रसाईंका समर्थकहरु माइतीघरमा भेला हुँदै

  • २.

    काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि संक्षिप्त सूची सार्वजनिक

  • ३.

    पूर्वराष्ट्रपतिद्वारा पूर्वप्रधानमन्त्री सम्मानित

  • ४.

    १३ बुँदे पत्र सार्वजनिकपछि तात्याे सामाजिक सञ्जाल

  • ५.

    मेस्सी फेरि Ballon d’Or को दाबेदार? प्रदर्शनले देखायो नवौँ उपाधिको सम्भावना

  • ६.

    सरकार–लघुवित्त पीडितबिच ५ बुँदे सहमति, आन्दोलन स्थगित

चर्चित
  • १

    सर्वोच्च जल्दा खुसी भएका अधिवक्ता खरेल न्यायाधीशको प्रश्नपछि इजालसमै ढले

  • २

    अन्तरजातीय प्रेम र विवाहः डिबी परियार र सन्जु राईले तोडे सामाजिक जञ्जिर

  • ३

    ‘जेन-जी पुस्ताले अन्तर्राष्ट्रिय सम्बन्धप्रति चासो बढाउनुपर्ने’

  • ४

    दीप श्रेष्ठको नयाँ गीत ‘साइत विना’ सार्वजनिक

  • ५

    एमसीसी सम्झौता आश्चर्यजनक नाटक : झलनाथ खनाल

  • ६

    प्रधानमन्त्री कार्यालयमै च्यातिएको सरकार र जेनजीबीचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट

सम्बन्धित समाचार
काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि संक्षिप्त सूची सार्वजनिक

काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि संक्षिप्त सूची सार्वजनिक

पूर्वराष्ट्रपतिद्वारा पूर्वप्रधानमन्त्री सम्मानित

पूर्वराष्ट्रपतिद्वारा पूर्वप्रधानमन्त्री सम्मानित

लिपुलेक नाका हुँदै चीन पुगे भारतीय व्यापारी

लिपुलेक नाका हुँदै चीन पुगे भारतीय व्यापारी

लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी

लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी

सम्पर्क
इमेल ठेगाना : rajaneetimedia@gmail.com
सूचना विभाग दर्ता नं: १२५५/०७५/०७६
प्रेस काउन्सिल दर्ता नं : ६२७/०७५/७६
हाम्रो टिम

सम्पादक: एल. बी.बिश्वकर्मा

प्रमुख संवाददाता : अखिल बिश्वकर्मा

युएई : सागर  बराल
युरोप : देबी दर्लामी

अमेरिका : शान्ती भुजेल
भारत : दुर्गा शर्मा

कोरिया : पुरन राना

हाम्रो मिनु
  • समाचार
  • राजनीति
  • देश
  • विचार ब्लग
  • समाज
  • अन्तर्वार्ता
  • अर्थ बिजनेस
  • स्वास्थ्य
  • देश
  • खेलकुद
  • मनोरञ्जन
  • तस्विरहरु
लिंकहरु
  • हाम्रो बारेमा
  • सम्पर्क
  • हाम्रो टिम
  • विज्ञापनका लागि
  • प्रयोगका सर्त
  • सामाजिक संजालमा
  • फेसबुक ट्वीटर युट्युब इन्स्टाग्राम

© 2026 All right reserved to rajaneeti.com  | Site By : SobizTrend