राजनीति
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद भवनमा आइपुगेकी छिन्।
उनले केहीबेरमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्।