राजनीति
नेपाल कम्युनिस्ट पार्टी कैलालीले टिकापुरमा रहेको मनकामना कटेजमा सरकारी गाडी सवार हुदै जाड रक्सी सेवन गरिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी एरिया न १३ टिकापुर कैलालीले बा २ झ २५५९ को गाडी केही समय नियन्त्रण लिइ प्रहरी प्रशासन लाई बुझाएको कुरा बिद्यार्थी नेता बिरेन्द्र बिश्वकर्माले बताएकाछन ।
सिचाइ कार्यालय सहायक गौरिलाल उपाध्याय जाडरक्सी खाएर मातिएको अवस्थामा भेटीएका उनलाइ पत्रकारको रोहवरमा छोडिएको छ ।
अहिले प्रहरी ले निज मदिरा सेवन गरेका गौरी लाल उपाध्याय मापेस गर्न अस्पताल लगेको समेत बताइएको छ ।