logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

दुई सन्तान गुमाएका सीता आफ्नै बिहेमा पनी देखिएन खुसी ,प्रचण्डले बढाए यसरी हात हेर्नुस फोटोमा


  • राजनीति
  • बिहिबार, बैशाख २६ २०७६

आज नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र धर्मपत्नी वैवाहिक बन्धनमा बाधिएको ५० औँ वर्ष भएको छ । सो अवसरमा प्रचण्डले पत्नी सिता दाहालसँग पुनः विवाह गरे ।

प्रचण्डले सीता संग विवाह भएको ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह गरेका हुन । २०२६ साल वैशाख २६ गते विवाह भएका उनीहरुको ४ सन्तान थिए जस मध्ये दुईसन्ताको मृत्यु भईसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार