logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

पुजा शर्माको घरको तेस्रो तलाबाट खसेर मृत्यु


  • राजनीति
  • मंगलबार, बैशाख ३१ २०७६

इटहरी : घरको तीन तला माथिबाट खसेर इटहरीमा एकजना किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी-६ स्थित संगीत चौककी १७ वर्षीया पूजा शर्मा रहेकी छिन्।

पूजाको मृत्युको विषयमा अहिलेसम्म केही खुलेको छैन।गम्भीर घाइते भएकी उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति १० बजे मृत्यु भएको इटहरीका डीएसपी समिरचन्द्र खरेलले जानकारी दिए।

मृतक पूजा इटहरीस्थित कस्तुरी कलेजमा बीबीएस तेस्रो वर्षमा अध्यनरत् थिइन्।

 

पुलिसकै अगाडी रक्सिको तालमा मोडलले कपडा खोलेको भिडियो भाईरल हेर्नुस

नशाको तालमा पुलिसकै अगाडि कपडा खोलेर हंगामा गर्ने मोडल मेघा शर्माको भिडियो सार्वजनिक भएको छ । पहिले ती मोडलले आरोप लगाएकी थिइन् कि उनको घरमा वाचम्यानले उनीसँग अभद्र व्यवहार गरेका थिए । तर सार्वजनिक भएको सिसिटिभी फुटेजले मोडलको झुट सबैका अगाडि ल्याइदिएको छ । भिडियोमा मोडल आफैंले वाचम्यानलाई कुटपिट गरिरहेकी देखिएकी छिन् ।

यो घटनाका विषयमा वाचम्यानले भनेअनुसार रक्सीको तालमा मेघाले वाचम्यानलाई चुरोट ल्याउन भनेकी थिइन् तर वाचम्यानले चुरोट ल्याउन अस्वीकार गरेका थिए । यही कुरामा रिसाएकी मेघाले वाचम्यानलाई कुटपिट गर्दै अभद्र गाली गरिन् । पछि पुलिस आएपछि उल्टै वाचम्यानलाई नै हातपात गर्न खोजेको आरोप लगाएर फसाउने प्रयास गरिन् । तर, अहिले सार्वजनिक भएको भिडियोमा मेघा नशामा देखिएकी छिन् । भिडियोमा मेघाले वाचम्यानलाई कुटेो र वाचम्यानले आफ्नो बचाउ गरेको देखिन्छ ।

मोडल मेघा शर्माको पहिले आएको भिडियोमा उनले वाचम्यानमाथि अभद्र व्यवहार गरेको आरोप लगाएकी थिइन् । उनले यसको उजुरी पुलिसमा गरेकी थिइन् । उजुरीपछि मेघाको घरमा पुगेको पुलिसले जब सोधपुछको लागि मेघालाई आफूसँग लैजाने प्रयास गर्यो मोडलले तमाशा गरिन् । पुलिसले पटक पटक सम्झाउँदा पनि उनले मानिनन् बरु पुलिससँग जानबाट बच्नको लागि आफ्नो सबै कपडा खोलिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार