logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

म्याग्दीमा एक घरी केरामा फल्यो पाँचसय ७५ कोसा


  • राजनीति
  • बुधबार, जेष्ठ १ २०७६

म्याग्दी-  म्याग्दीको बेनी नगरपालिका –२ खवरा स्थित कृषक सोवित सापकोटाले लगाएको केरा कव एक घारीमा पाँचसय ७५ कोसा फलेको छ। म्यादीमा केरा खेतीबाट मनग्ये आम्दानी हुन थालेपछि कृषकहरुले बाँझो जमिनमा केरा खेति लगाउन थालेका छन्। थोरै लगानीमा मनग्य आम्दानी हुन थालेपछि कृषकहरुको आम्दानीको स्रोत केरा बनेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार