logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

बालकृष्ण गिरफ्तारीको बिरोधमा नेकपाको प्रदर्शन आज


  • राजनीति
  • बिहिबार, कार्तिक १६ २०७४

नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धका नेता बालकृष्ण ढुंगेल पक्राउ परेकोमा घोर आपत्ति जनाउदै आज बिरोध प्रदर्शन गर्ने भएकोछ। शान्तिबाटीका ३ बजे गर्न लागिएको बिरोध कार्यक्रममा नेकपाका नेताले सम्बोधन गर्ने बताइएकोछ । १४ गते गिरफ्तार गरि जेल चलान गरिएको प्रती खेद प्रकट गर्दै  सरकारको यो कार्य अनैतिक भएको बताएको छ ।

ढुंगेललाई बिनाशर्त रिहा गर्न र मुद्दा खारेज गर्न सरकारलाई चेतावनी दिएका छन । अब यसरी सरकारले माओबादी नेता समात्दै जानी हो भने कसैलाइ नछोड्ने बताएका छन । यस बिषयमा नेकपाका महासचिव विप्लवले विज्ञप्ति निकालीसकेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार