logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

अहिलेको निर्वाचन बिबाह बिना संतानको आस जस्तै हो : धर्मेन्द्र बास्तोला


  • राजनीति
  • बुधबार, कार्तिक २२ २०७४

नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाले  संसदिय ब्यवस्थामा निर्वाचनका अगाडिका घोषणापत्रहरु जनता झुक्याउने खेल भएको बताएकाछन । सामाजिक सन्जालमा आफ्नो धारणा राख्दै उनले भनेका छन

“काँग्रेस, माके, एमालेका चुनावी घोषणापत्रहरुका फरमान सुनियो । २००६साल तिर कम्युनिष्ट काँग्रेस पाटीहरु बनेदेखिका नाराको सुगारटाई यहाँ पनि दोहोरिन्छ । बिकाश, स्वशासन र सम्मृद्धिका नारा ऊस्तै छन् । स्वाधिनता बिनाको आर्थिक सम्मृद्धि खोज्नु बिबाह बिना सन्तान खोज्नु जस्तै हो । ऊनिहरुका नारा सफल पार्न पनि सडेको सन्सदवाद होईन, बैज्ञानिक  समाजवादनै चाहिन्छ ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार