राजनीति
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी )ले भाेजपुरमा हत्या गरिएका राजु घिमिरेकाे हत्याकाे बिराेधमा प्रदर्शन गर्ने क्रममा काठमाडौं काे शान्तिबाटिका बाट प्रहरीले ४ जना बिधार्थी नेता लाई गिरफ्तार गरेकाे छ ।
प्रदर्शन का क्रममा विद्यार्थी नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले आज रत्नपार्कबाट बिधार्थी नेता बिरेन्द्र लाेहाेर तारा सन्ज्याल रमेश सुनार सहित ४ जनालाइ गिरफ्तार गरेकाे छ ।
त्यस्तै सिन्धुलीबाट जनकपुर ब्युराे सदस्य तिर्थ राई तथा युवा जनकपुर ब्युराे प्रमुख पवन कुमार महताे पक्राउ परेका छन् ।