राजनीति
नेपाल कम्युनिष्ट पार्टी मेची ब्युरो सदस्य बिक्रम थापा र जितेन्द्र महरालाइ अस्पताल बाटै गिरफ्तार गरेको छ भने पार्टीको केन्द्रीय सदस्य एबम मेची इन्चार्ज सुमन लिम्बु मोरंग स्थित न्यूरो अस्पतालमा घेरा बन्दीमा राखेको छ । उपचार गराई रहेको अवस्था बाट गिराफ्तारमा परेका दुइलाइ ।
हाल जिल्ला प्रशासन कार्यालय मोरङ्गमा राखिएको तुरुन्तै छ ।
केही दिन अगाडी देखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेका उनलाइ आज डिस्चार्ज हुने बितिकै प्रहरीले अस्पताल बाट नै गिरफ्तार गरेको प्रती नेकपाले आक्रोश व्यक्त गरेको छ ।