राजनीति
बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना राेल्पालि नेता कार्यकर्तालाई प्रशासनले मनपरि धरपकड गरेको तथा गिरफ्तार गरेको बिरोध र गिरफ्तार भएका नेताकार्यकर्ताको रिहाइको माग गर्दै मसिर २७ गते ल्राेल्पा जिल्ला बन्द अाह्वान गरेको छ ।

आफ्ना नेता कार्यकता माथी अनावश्यक दुख दिने र राज्य न्युनतम राजनीतिक तरिका समेत नअपनाएको भन्दै नेकपा थप आक्रोशित भएको छ ।