logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नगरपालिकाको कार्यालयमा बम बिस्फोट


  • राजनीति
  • सोमबार, जेष्ठ १३ २०७६

सर्लाहीको हरिपुर नगरपालिका कार्यालयमा बम विस्फोट गराइएको छ । गएराति वडा नं. २ मा रहेको नगरपालिका कार्यालयमा अज्ञात समुहले गराएको बम स्फिोटबाट कार्यालयमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी प्रतीतसिंह राठोरका अनुसार बिस्फोटबाट झ्यालको सिसा फुट्नुकासाथै पूर्वपट्टिको पर्खालमा क्षति पुगेको हो ।

अज्ञात समूहले त्रास फैलाउनका लागि बम फिस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार