logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

पोखराको एनसेल अफिस नजिक शक्तिशाली कुकर बम डिस्पोज आसपासका घरहरुमा क्षती (तस्विरमा)


  • राजनीति
  • सोमबार, जेष्ठ १३ २०७६

पोखरा – दुरसञ्चार सेवा प्रदायक निजी कम्पनी एनसेल अफिस नजिकै राखिएको कुकर बम सेनाको टोलीले डिस्पोज गरेको छ । पोखराको सिर्जनाचोक स्थित अफिस नजिक आइतबार राति नै फेला परेको कुकर बम सोमबार बिहान साढे ८ बजे मात्रै सेनाले डिस्पोज गरेको हो ।सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेकपाले सोमबार आह्वान गरेको बन्दका कारण पोखराको बाहिरी जनजीवन प्रभावित बनेको छ । सवारी चल्न सकेका छैनन् ।
जिल्लाको शान्ति सुरक्षा कायम राख्न दोब्बर मात्रामा प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता गुरुङले जानकारी दिए ।

तस्विर सौजन्य सन्देश बराल

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार