logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

गण्डकी प्रदेशका डीएसपी पुरी र कास्कीका रबिन्द्र गुरुङको सरुवा,को-कहाँ ? हेर्नुस सुची


  • आश तमु
  • शनिबार, जेष्ठ १८ २०७६

आश तमु , पोखरा- प्रहरी प्रधान कार्यालयले सय प्रहरी नायब उपरिक्षक अर्थात् डीएसपी सरुवा गरेको छ।

जसमा गण्डक प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका गोबिन्द पुरीको प्रहरी प्रधान कार्यालय जगेडा पुल नक्साल अनि कास्कीका प्रवक्ता रविन्द्रमान गुरुङको लमजुङमा सरुवा भएका छन।यसै गरी जिप्रका तनहुँका श्यामु अर्याल पर्वत पुगेका छन। लमजुङका यादव ढकाल साइबर ब्युरो पुगेका छन।

पर्वतका भुवनेश्वर तिवारी अपराध अनुसन्धान बिव्हाग पुगेका छन।गोबिन्द पुरीको ठाउँ लिन गुसलाबाट सुनिल मल्ल अौदै छन।यसै गरी रबिन्द्रको ठाउँ लिन जिप्रका खोटाङका राजकुमार केसी अौदै छन।

उनीहरूको सरुवा गर्ने निर्णय शुक्रबार भएको हो।

जेठदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीमा खान पाउने व्यवस्था गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हेर्नुहोस् डीएसपी सरुवा सूचीः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार