logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रचण्ड,ओली र चित्र बहादुर रहेको मन्चको छेउमा बम बिस्फोट


  • राजनीति
  • बिहिबार, कार्तिक ३० २०७४

एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज सम्बोधन गर्ने भनिएको गलकोटको चुनावी सभास्थल नजिकै बम बिष्पोट भएको छ ।
१ बजे सूरु हुने कार्यक्रमकालागी सभास्थल तयार हूँदै गर्दा बम बिष्पोट भएको हो । कसले बिष्पोट गरायो भन्ने कुरा खुल्न सकेको छैन ।स्थानीयका अनुसार कार्यक्रम स्थल नजिकै ठुलो आवाजमा बम पड्किएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार