logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवका कार्यकर्ता नभेटेपछी मोबाइल र पाइन्ट लिएर फर्कियो प्रहरी


  • राजनीति
  • शनिबार, मंसिर २ २०७४

चुनाव खारेजी घोषणा गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनावी बिरोधी गतिविधि बढाए संगै सुरक्षा निकायलाइ सास्ती बढेको बुझिएको छ ।

यसै बिचमा म्यादीको बेनि नगरपालिका ३ का राम बहादुर किसान लाई स्वारामा खेत जोतिरहेको बेलामा हतियार सहित सादा पोशाकमा आएका प्रहरीले घेरा हालेपछी उनी प्रहरीलाई छल्दै उम्किन सफल भएका हुन भने । प्रहरीले उनलाइ समात्न नसके पछि उनको घरमा गएर उनले प्रयोग गर्दै सामसुङ्गको एनरोयड फोन र पाइन्ट लिएर घरबाट गएको स्रोत जनाएकोछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार