राजनीति
काठमाडौँ । पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएको छ । स्राेतका अनुसार दाहाललार्इ अचानक हृदयघात भएपछि बिहान ५ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो । उनकाे उपचार कै क्रममा निधन भएकाे स्राेतले जनाएकाे छ ।