logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

वस पार्कको यौन धन्दा हेर्नुस कस्तो हुन्छ


  • राजनीति
  • मंगलबार, जेष्ठ २१ २०७६

राजधानीको रत्नपार्क र नयाँ बसपार्क क्षेत्रको आकाशे पुलमा हुने यौन धन्दा अझै रोकिएको छैन । यौ क्षेत्र यौन धन्दा गर्ने थलोको रुपमा परिचित छ । महानगरीय प्रहरी परिसर काठमाडौँमा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी आएपछि राजधानीका विभिन्न ठाउँबाट यौन व्यवसायीलाई पक्राउ गरिएको थियो ।

त्यसपछि केही दिन यी क्षेत्र सुनसान जस्तै थिए । फेरी रत्नपार्क र नयाँ बसपार्कको आकाशे पुलमाथि यौन व्यवासायी सलबलाउन थालेका छन । यौन व्यवसाय अनुसन्धानकर्ताको भनाइ अनुसार अहिले पनि यहाँका विभिन्न स्थानहरुमा खुलेआम रुपमा यौन धन्दा गर्ने गरेको पाइएको छ ।

खुलेआम रुपमा यौन धन्दा अहिले डर त्रासको बीच पनि लुकी छिपी उही कामलाइ निरन्तरता दिएको छ । नया बसपार्कको आकाशे पुल तथा रत्नपार्क एरियामा दिनदहाडै खुलेआम मोल तोल गरि नजिकको गेस्टहाउसहरु जाने गरेको पाइएको छ ।

तर पुलिस प्रसासनले केहि कडाई गरेको भएतापनि निर्मुल हुन् भने सकेको छैन । सादा पोसाक र ड्रेसमा रहेको प्रहरीले निगरानीमा राखे पनि नियन्त्रण भन्दा बाहिर गएको छ ।

हरेका साझा या दिउसै रत्नपार्क वरिपरी र नया बसपार्क वरिपरी भेटिने यौनकर्मीसंग कुराकानी चलाईरहदा पुरुषलाई समात्ने र महिला यौन कर्मीलाई पुलिसले वास्था नगर्दा पनि नियन्त्रण भन्दा बाहिर गएको आकलन गरेका छन् ।

पुरुषलाई नियन्त्रण लिएर अनेक शैलीका प्रशं गरिरहेका र महिला यौन कर्मीलाई छुट हुदा पनि यो नियन्त्रण हुन् सकेको छैन । दुवै पक्षलाई नियन्त्रण लिएर कारबाही गर्र्यो भने यो नियन्त्रण हुनसक्छ । हेर्नुहोस रत्नपार्क र नया बसपार्कको आकाशेपुल मुनि यसरी हुन्छ यौन धन्दा यो भिडियो हामीले केहि अगाडी खिचिएको भिडियो साभार गरेका छौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार