logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पाँचथर फिदिममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी… थप जानकारी आउन बाकीँ


  • राजनीति
  • बिहिबार, जेष्ठ २३ २०७६

फिदिम – पाँचथर सदरमुकाम फिदिम बजारमा भीषण आगलागी भएको छ। फिदिम नगरपालिका- १ स्थित मेन लाइनको एक होटलबाट आगलागी सुरु भएको हो। बजारको पाथिभरा मिष्ठान्‍न भण्डारबाट सुरु भएको आगोले तीन घर तथा एक होटल जलेर खरानी भएको प्रहरीले जनाएको छ। आगलागीबाट पाँचथर गेष्ठ हाउस जलेको छ।

प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। थप विवरण आउन बाँकी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार