logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

इञ्जिनीयर चरा जसले बनाउछ कलात्मक गुँड


  • रासस
  • बिहिबार, जेष्ठ २३ २०७६

कीर्तिपुर भत्केपाटीस्थित मानवबस्ती नजिक खेतबारीमा अग्ला रुखमा तोप चराको गुँड । वसन्त ऋतुमा कलात्मक शैलीको शिल्प प्रयोग गरी रुखको हाँगामा घाँसपात र डाँठको मसिनो धागोजस्तो रेशाबाट अण्डाकार गुँड बनाएकाले यसलाई इञ्जिनीयर चरा पनि भनिन्छ ।

तस्वीर : रोशन सापकोटा ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार