राजनीति
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै कपिलवस्तु जिल्लामा बम विस्फोट गराइएको छ ।
वाम गठबन्धनले शनिबार कपिलवस्तुको मायादेवी गाउँपालिका पकडीमा आयोजना गरेको आमसभालाई सम्बोधन गरिरहेका बेला बिस्फोट भएपछि प्रचण्ड त्यहाँबाट निस्किएका छन् ।
‘यी विप्लवले पनि गरी खानै दिने भएनन्, के गर्ने होला ?’
प्रचण्डले सम्बोधन गरिराखेको सभामा बम विस्फोट हुँदा भागाभाग, प्रचण्डले भने, ‘विप्लवले गरि खानै नदिने भए ।