logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

किशोर माथी एसिड प्रहार


  • राजनिती न्युज डेस्क
  • शनिबार, जेष्ठ २५ २०७६

महोत्तरी- महोत्तरीको बर्दिवासमा एक किशोर माथी एसिड प्रहार भएको छ। एसिड प्रहारबाट बर्दिबास नगरपालिका वडा–२ का १५ वर्षीय किशोर सुरज मुखिया गम्भीर घाइते भएका छन् ।
शुक्रवार करीब १० बजे राति बर्दिवास चोकबाट घर फर्कने क्रममा अपरिचत व्यक्तिले अनुहारमा छ्यापेको एसिडले सुरज गम्भीर घाइते भएका हुन् ।

अहिले उनको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार