logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

चुनाव हो या पैसावालाहरुको कुस्ती : लेखनाथ न्यौपाने


  • राजनीति
  • आइतबार, मंसिर १७ २०७४

संसदीय निर्वाचनका नाममा कतिसम्म घृणित खेल हुन्छ भन्ने कुरा नेपाली जनता हेर्न बाध्य भएका छन् ।

करोडौं र अर्बौ पैसाको खोला बगाएर संसदीय पार्टीहरुले निर्वाचनमा खर्च गरिरहेको बेला हालै माओवादी केन्द्रका युवा नेताले मतदाता रिझाउन दशौं करोड बाँडेको रहस्य खोलेका छन् ।
हिमाली जिल्ला पर्नेमा उनले जिल्लाको नाम उल्लेख गरेका छैनन्, तर त्यहाँ वाम र लोकतान्त्रिक गठबन्धनबाट ८ करोड र ७ करोडका दरले मतदातालाई रकम बाँडेको तथ्य बाहिर सार्वजनिक गरेका हुन् ।
हिमाली जिल्ला पर्नेमा उनले जिल्लाको नाम उल्लेख गरेका छैनन्, तर त्यहाँ वाम र लोकतान्त्रिक गठबन्धनबाट ८ करोड र ७ करोडका दरले मतदातालाई रकम बाँडेको तथ्य बाहिर सार्वजनिक गरेका हुन् ।
यस्तो तथ्यले नेपालका निर्वाचनमा उम्मेदवारबीच पैसाको कुस्ती भइरहेको भन्दै उनले यसले नेपाललाई कहाँ पुर्याउने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले अचम्मित हुँदै प्रश्न गरेका छनकी यो चुनाव हो या पैसावालाहरुको कुस्ती?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार