logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

टिकटकबाट चर्चित बनेकी पोखराकी अमिता गुरुङको पहिलो म्युजिक भिडियो सार्वजनिक हेर्नुस


  • आश तमु
  • शनिबार, जेष्ठ २५ २०७६

पोखरा- टिकटकबाट चर्चित बनेकी पोखराकी अमिता गुरुङको अभिनय रहेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।‘मंसिर’ बोलको गीतको भिडियोमा अमितासँगै गायक सन्तोष लामा, नयाँ डान्स क्रु वाइजर इराको लोभलाग्दो नृत्य छ ।

एकतारेको शब्द रचना रहेको पप जनराको गीतमा सुशान्त गौतमको संगीत र शैलेन्द्रमान प्रधानको संगीत संयोजन छ ।गायक सन्तोष लामाले निर्देशन गरेको म्युजिक भिडियोमा विकास गुरुङको कोरियोग्राफी, उत्तम हुमागाईंको छायाँकन र विकास धमालाको ध्वनी सम्पादन छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार