logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

बिजयपुरको पुल भाँच्चिएको समाचार असावधानीवस प्रकाशित हामी क्षमा चाहन्छौं-सम्पादक प्रकाशक राजनिती डटकम


  • राजनीति
  • आइतबार, जेष्ठ २६ २०७६

क्षमा प्रार्थी छौं : बिजयपुर खोलाको पुल भाँच्चिएको भन्ने समाचार असावधानीवस न्युज डेस्कबाट प्रकाशित भएको र पछी यहाँकै प्रतिनिधिलाई भेरिफाई गर्न समबन्धित स्थानमा पठाउदा उक्त न्युज प्रमाणित हुन नसकेकोले हामीले त्यस ज्युजलाई हटाएका छौ । त्यस समाचारबाट हाम्रा पाठक वर्गमा पर्न गएको असुविधा र भ्रमप्रति हामी क्षमा चाहन्छौं र आगामी दिनमा हाम्रा न्युज डेस्कलाई सत्य तथ्य समाचार प्रक्षेपण गर्ने प्रतिवदता जाहेर गर्छौ – सम्पादक प्रकाशक राजनिती डटकम

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार