logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

हिमाली भेग मनाङमा पाइने प्रतिकेजी रु ५० हजारसम्ममा बिक्री हुने वन लसुन


  • राजनीति
  • सोमबार, जेष्ठ २७ २०७६

jg n;'g dgfª, h]7 @& -/f;;_ lxdfnL e]udf kfOg] of;f{u'Dafkl5sf] dxTjk"0f{ bf];|f] hl8a'6L jg n;'g ;'sfpFb} gf;f]+ ufpFkflnsf tfr} ufpFsf :yfgLo /fh 3n] . ljleGg cf}iflw agfpg k|of]u x'g] jg n;'g k|lts]hL ?= $) xhf/b]lv %) xhf/;Dddf laqmL x'G5 . t:jL/M gjLg nfld5fg]

मनाङ – हिमाली भेगमा पाइने यार्सागुम्बापछिको महत्वपूर्ण दोस्रो जडिबुटी हो वन लसुन । यसको महत्व बढी छ ।

यसको विभिन्न औषधि बनाउन प्रयोग हुने गर्दछ । वन लसुन प्रतिकेजी रु ४० हजारदेखि ५० हजारसम्ममा बिक्री हुने गर्दछ।

तस्वीरमा वन लसुन सुकाउँदै मनाङको नासों गाउँपालिका ताचै गाउँका स्थानीय राज घले । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार