logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

आँबुखैरेनी मस्र्याङ्दी रिभर भ्युमा पोखरीमा पौडी खेलेर रमाइलो गर्दै युवायुवती


  • राजनीति
  • मंगलबार, जेष्ठ २८ २०७६

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी रिभर भ्युमा निर्माण गरेको पोखरीमा पौडी खेलेर रमाइलो गर्दै युवायुवती । केही दिनदेखि पानी नपर्दा तनहुँमा गर्मी बढेसँगै पोखरी र नदीनालामा पौडी खेल्नेको संख्या ह्वात्तै बढे ।

तस्वीर : सानेबहादुर नेपाली ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार