राजनीति
पोखरा- पोखराको निर्मलपोखरीका एक व्यक्ति पानीको खाडलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
पोखरा महानगरपालिका वडा नं २१ निर्मल पोखरी फोक्सिङ घर भई हाल पोखरा महानगरपालिका(२३ ऐसेलुचौरमा ज्याला मजदुरी गर्ने ६० वर्षीय टंक प्रसाद पोख्रेल बारीमा मल फालेर फर्कने क्रममा बाटोमा पानी जमेको खाडलमा मृत अवस्थामा फेला परेका हुन् ।
घटनाबारे थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।