logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

विप्लवका विद्यार्थी नेताहरुलाई यथासिघ्र रिहा गर्न कास्कीका संयुक्त विधार्थीको माग


  • राजनीति
  • बुधबार, जेष्ठ २९ २०७६

कास्की- कास्कीमा क्रियासिल सयुक्त बिधार्थ्री सङठनले यही जेष्ठ २६ गते कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेकपा(विप्लव) निकट विद्यार्थी संगठनका २२ जना कार्यकर्ताहरु वैठकमा बसिरहेको बेलामा सरकारले गिरफ्तार गरेको प्रति आपत्ति जनाएको हो ।

सयुक्त विधार्थीले सरकारले बैठकबाट गिरफ्तार गरेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका विद्यार्थी नेताहरुलाई यथासिघ्र रिहा गर्न माग गरेको छ ।

बुधबार नया सहक्ति बिधार्थी युनियन,अखिल नेपाल बिधार्थी युनियन र अखिल छैठौका अध्यक्ष द्दारा हस्ताक्षरित वक्तव्य प्रकासशित गरी शान्तिपुर्ण रुपमा भेला भएका विद्यार्थीहरुलाई गिरफ्तार गरेर सरकारले प्रजातान्त्रिक मूल्य, मान्यता तथा संविधानको उल्लंघन गरेको आरोप लगाएका छन् ।

सयुक्त विधार्थीले गिरफ्तार विद्यार्थीहरुलाई तत्काल रिहा गर्न पनि आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार