logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

यो*नि भित्रै वी*र्य झारे मोटाइन्छ, के भन्छन डाक्टर ?


  • पत्रपत्रिका
  • बिहिबार, जेष्ठ ३० २०७६

परिवार नियोजन गरेमा वा श्रीमान्ले यो*निमा झारेको वी*र्य बाहिर नआए मोटाइन्छ रे, के यो सत्य हो ?

गर्भनिरोधक उपाय जस्तै कि क*न्डम लगाउँदा वी*र्य कन्ड*ममै जम्मा हुन्छ र कन्ड*मसँगै बाहिर निकालिन्छ । नेपालमा सहज उपलब्ध नभए पनि स्पन्ज वा डायफ्रामजस्ता साधनले पनि वी*र्यमा भएका शुक्र*कीटसमेतलाई महिलाको पाठेघरको मुखभित्र पस्न दिँदैनन् ।

अन्य गर्भ*निरोधको उपाय अपनाउँदा त्यसले वी*र्य स्ख*लनको प्रक्रियालाई प्रभावित गर्दैन । पुरुषले बन्ध्याकरण गर्दा पनि वीर्य स्ख*लन हुन्छ नै, फरक यत्ति हो कि उक्त वी*र्यमा शुक्र*कीट हुँदैन ।

वी*र्य बाहिर निस्कने कुरा यसरी वी*र्य बाहिर निस्कँदा कतै ग*र्भ नरहने हो कि भन्ने चिन्ता जो–कसैमा पाइन्छ । यसका लागि ग*र्भ कसरी रहन्छ भन्ने कुरा बुझौं । सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्र*कीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ । यौ*नसम्पर्कका बेला पुरुषको वी*र्य स्लखलन हुँदा वीर्य यो*निको पछिल्तिरको भागमा राखिन्छ । वी*र्यमा भएका करोडौं शु*क्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बवाहिनी नलीमा पुग्छन् ।

त्यहाँ परिपक्व भएको डिम्ब (अण्डा) सँग असंख्य शुक्र*कीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन (FERTILIZATION) भनिन्छ । शुक्र*कीट र डिम्बको मिलन भएको कोषलाई युग्मज (ZYGOTE)भनिन्छ र त्यही युग्मज पछि विकसित भएर शिशु बन्छ ।

यसरी वी*र्य बाहिर निस्कँदा कतै ग*र्भ नरहने हो कि भन्ने चिन्ता जो–कसैमा पाइन्छ । यसका लागि ग*र्भ कसरी रहन्छ भन्ने कुरा बुझौं । सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शु*क्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ । यौ*नसम्पर्कका बेला पुरुषको वी*र्य स्लखलन हुँदा वी*र्य यो*निको पछिल्तिरको भागमा राखिन्छ । वी*र्यमा भएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बवाहिनी नलीमा पुग्छन् ।

त्यहाँ परिपक्व भएको डिम्ब (अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन (FERTILIZATION) भनिन्छ । शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज (ZYGOTE)भनिन्छ र त्यही युग्मज पछि विकसित भएर शिशु बन्छ ।

यदि वी*र्यको स्खलन यो*निको भित्री भागमा भएको छ भने जति नै धेरै मात्रामा वी*र्य बाहिर निस्किएजस्तो लागे पनि पाठेघरको मुखसम्म पर्याप्त शु*क्रकीट पुग्छन् । सामान्यत: यसरी वी*र्य बाहिर निस्कनु गर्भधारण नहुनुको कारण बन्दैन । यसले त पर्याप्त मात्रामा वी*र्य स्खलन भएको कुरालाई संकेत गर्छ ।

परिवार नियोजन, यो*निमा वी*र्य झार्ने र मोटोपनको कुरा तपाईंको जिज्ञासा प्रस्ट छैन । एकातिर पातली भएको कुरा गर्नुभएको छ भने अर्को वाक्यमा परिवार नियोजनलाई जोड्दै वी*र्य यो*निमा झारेर बाहिर नआए मोटाउने विषयमा जिज्ञासा राख्नुभएको छ । मैले यही सेरोफेरोमा रहेर जवाफ दिने प्रयास गरेको छु ।

परिवार नियोजनको खाने चक्कीले महिलाको वजन बढ्ने कुरा गरिन्छ, तर यो विरलै मात्र हुन्छ । सामान्यत: व्यक्तिको वजन कि त शरीरमा बोसोयुक्त तन्तु जम्मा भएर बढ्छ, कि त तरल पदार्थ जम्मा भएर । सन् १९६० तिर यस्ता ग*र्भनिरोधक चक्की उपलब्ध हुँदा त्यसमा विशेष गरेर इस्ट्रोजनको मात्रा बढी हुन्थ्यो ।

त्यसको अधिक सेवनले भोक जगाउने तथा शरीरमा पानी बढी मात्रामा जम्मा हुने भएकाले महिलाको बजन बढेजस्तो देखिन्थ्यो । अहिले पाईने ग*र्भनिरोधका चक्कीमा इस्ट्रोजनको मात्रा साह्रै कम हुने भएकाले त्यस्तो प्रभाव कम वा विरलै मात्र देखिन्छ । तपाईंले ग*र्भनिरोधक चक्की सेवन गर्नुभएको कुरा लेख्नुभएको पनि छैन ।

अब परिवार नियोजन गर्दा वी*र्य बाहिर झर्ने/नझर्ने सन्दर्भमा कुरा गरौं । गर्भ*निरोधक उपाय जस्तै कि कन्*डम लगाउँदा वी*र्य कन्ड*ममै जम्मा हुन्छ र कन्ड*मसँगै बाहिर निकालिन्छ । नेपालमा सहज उपलब्ध नभए पनि स्पन्ज वा डायफ्रामजस्ता साधनले पनि वी*र्यमा भएका शुक्रकीटसमेतलाई महिलाको पाठेघरको मुखभित्र पस्न दिँदैनन् । अन्य गर्भ*निरोधको उपाय अपनाउँदा त्यसले वी*र्य स्ख*लनको प्रक्रियालाई प्रभावित गर्दैन । पुरुषले बन्ध्याकरण गर्दा पनि वीर्य स्खलन हुन्छ नै, फरक यत्ति हो कि उक्त वीर्यमा शुक्र*कीट हुँदैन ।

वी*र्य बाहिर ननिस्किए मोटाइन्छ ? वी*र्यमा भएका शुक्रकी*टमा हुने प्रजनन क्षमताका कारण त्यसले विशेष स्थान पाएको छ । वी*र्य निर्माणमा धेरै रगत चाहिने भएकाले वी*र्य जोगाउनुपर्ने विश्वास धेरै समाजमा पाइन्छ । वी*र्य खेर गए पुरुष कमजोर हुन्छ भनिन्छ, तर यसको वास्तविकतालाई पनि हेरौं ।

एकपल्ट वी*र्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिली (५ मिली भन्नाले १ चियाचम्चा जति) वी*र्य निस्कन्छ । मूत्रथैलीको मुनितिर दुईतिर वी*र्य थैली हुन्छन्, यसैको रस नै वी*र्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ । अण्डकोष तथा इपिडिडाइमिस (अण्डकोषसंगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थिबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम ।

रसायनिक दृष्टिले हेर्ने हो भने यसमा पानी, श्लेष्म तथा शुक्र*कीटको पोषण तथा वातावरण सुव्यवस्थित गर्न आवश्यक थुप्रै रसायन हुन्छन् । अण्डकोषमा बनेका शुक्रकीट पनि यही वी*र्य थैलीमा आएर बसेका हुन्छन् र वी*र्यस्खलन हुँदा रसका साथसाथै बाहिर निस्कन्छ । एक चियाचम्चा वी*र्यमा यस्तै ५ देखि ७ क्यालोरी हुन्छ । तुलनाका लागि एक चियाचम्चा घ्यूमा १ सय १२ क्यालोरी हुन्छ । त्यसैले निलिएको अवस्थामा पनि यो पोषणका दृष्टिले महत्वपूर्ण हुँदैन ।

फेरि यो कुरा यो*निमा वी*र्य स्खलन भएको स्थितिमा पाइने होइन । वी*र्य यो*निबाट ननिस्किएको कारणले मोटाइने होइन । तपाईं यदि मोटाउन चाहनुहुन्छ भने पोषण एवं व्यायाममा ध्यान पुर्‍याउनु आवश्यक छ, न कि वी*र्य यो*निबाट बाहिर निस्कन नदिनुमा ।-कान्तिपुर साप्ताहिकबाट साभार

बसपार्कमा यौ*नकर्मीको वार्गेनिङ्ग गर्ने नया तरिका हेर्नुस् भिडियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार